आरके खम्बूको ‘छायाँको लस्कर’ सार्वजनिक

१० आश्विन २०७६, शुक्रबार १०:४३

काठमाडौं , प्राध्यापक केआर खम्बूको जीवन वृतान्त ‘छायाँको लस्कर’ एक समारोहका बीच सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा केआर खम्बूको सो पुस्तक सार्वजनिक गर्नु भएको हो ।