रेशम खेतीबाट राज्यले ठूलो फाइदा लिन सक्छः भट्टराई (बिस्तृत संवादको यो भिडियो )

२९ श्रावण २०७६, बुधबार ११:४५

काठमाण्डौं, रेशम बिकास केन्द्र खोपासीका प्रमुख चुडामणि भट्टराईले रेशम खेतीबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताउनु भएको छ ।

आयो संवाद कार्यक्रममा बोल्दै भट्टराईले रेशमका अण्डा उत्पादन खोपासीमा हुँदै आएको र उन्नत जातका रेशम भएकाले किसानले राम्रो उत्पादन गर्न सक्ने बताउनु भयो । देशमा रेशमको धागोको माग दिनानुदिन वृद्दि भएको तर उत्पादनमा वृद्दि हुन नसक्दा करोडौ रुपैयाँको आयत गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।
(बिस्तृत संवादको यो भिडियो )