यस्ता छन् सुनको मूल्य बढ्नुका ६ कारण

२९ श्रावण २०७६, बुधबार ०९:५२

काठमाडौं , नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मूल्य बढ्नुका कारण यस्ता छन्ः

(चीन–अमेरिका व्यापार युद्ध
(अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज
(कमजोर सेयर बजार
(जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता
(अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
(जम्मु–कश्मीर विवाद ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।