‘मैले त खोजेको यस्तै घर हो’ तीज गीत सार्वजनिक (भिडियो)

१ भाद्र २०७६, आईतवार १७:०२

काठमाडौं , प्रकाश सुवेदीले ‘मैले त खोजेको यस्तै घर हो’ बोलको तीज गीत सार्वजनिक गरेका छन् । गीतमा पिपल र वरलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको छ ।

गीतमा सुवेदीको शब्द, संगी अधिकारीको स्वर, राजकुमार बगरको लय र राजु कार्कीको सङ्गीत रहेको छ । गीत पूर्वीय संस्कार, संस्कृति हस्तान्तरण गर्ने नवीन शैली र सकारात्मक भावसहित आएको छ ।