नेपाली बजारमा सुन चाँदीको भाउ घट्यो

१६ श्रावण २०७६, बिहीबार ११:३७

काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६५ हजारमा कारोबार भएको छ । बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।