नेकपाले टुंगो लगायो विभाग कसले पाए कुन विभाग (सूचीसहित)

३१ श्रावण २०७६, शुक्रबार १७:२४

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ३२ वटा विभागको जिम्मेवारी टुंगो लगाएको छ। लामो समयको रस्साकस्सीपछि बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले जिम्मेवारी टुंगो लगाएको हो।

सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ भने उपाध्यक्षका लागि स्थायी समिति बैठकमा प्रस्ताव गर्ने निर्णय भएको छ। प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्।
कसलाई कुन विभाग