सडकमाथिबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु

२१ जेष्ठ २०७६, मंगलवार १०:५३

खोटाङ , केपिलासगढी गाउँपालिकामा सडकमाथिबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।

ढुंगाले लागेर केपिलासगढी गाउँपालिका–६ का चन्द्रबहादुर विकको ज्यान गएको छ । ढुंगाले लागेर २० वर्षका प्रेम तामाङ घाइते भएका छन ।