सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा भक्तपुरमा बिमा दावी रकम भुक्तानी

२० चैत्र २०७५, बुधबार १५:४०

काठमाडौं , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा चाँगुनारायण नपावडा नं ८ भक्तपुरमा बिमा दावी रकम भुक्तानी गरेको छ ।

वीमित स्व यम कुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलाल खत्रीलाई मृत्युदावी वापत चेक हस्तान्तरण गरीएको सन लाइफले जनाएको छ ।

कम्पनीका सुर्य बिनायक शाखामा चाँगुनारायण नपावडा नं ८ का वडा अध्यक्ष परासर सापकोटाले २ लाखको चेक हस्तान्तरण गरेका छन् ।कम्पनीका सहायक महाप्रबन्धक चुडामणि सुबेदीबाट मृत्यु दावी भुक्तानी सम्बन्धी पत्र पनि हस्तान्तरण गरिएको छ ।