सन्धिखर्क बाट बरौला जार्दै गरेको जिप दुर्घटना, ३ जनाको मृत्यु विस्तृत बिबरण आउन बाँकी

२५ चैत्र २०७५, सोमबार १५:४०

अर्घाखाँची , सन्धिखर्क बाट प्युठान बरौला जार्दै गरेको जिप अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा दुर्घटना हुँदा ३ जनाको मृत्यु र केहिजना घाइते भएको समाचार प्राप्त भएको छ । विस्तृत बिबरण आउन बाँकीं