महेश थापाको ‘मरिचिका’ विमोचन

२३ चैत्र २०७५, शनिबार ११:०३

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाुको विमोचन गर्नु भएको थियो । शुक्रबार बालुवाटारमा आयोजित एक कार्यक्रममा उहाँले पुस्तक विमोचन गर्नु भएको थियो ।

आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा दिएको योगदानको चर्चा गर्दै उहााको प्रशंसा गर्नु भएको थियो
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताउनु भएको थियो ।