प्रचण्ड बारा र पर्साका प्रभावित क्षेत्रमा जाँदै

१९ चैत्र २०७५, मंगलवार ०९:३२

काठमाडौं , सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बारा र पर्साका विभिन्न स्थानहरुमा हावाहुरीमा भएको क्षतिको स्थलगत निरिक्षण गर्न आज बिहान ११ बजे बारा जाने हुनु भएको छ । उहाँको निजी सचिवालयले सो सम्बन्धी जानकारी गराएको हो ।