नेपालमा आवश्यक परिवर्तन हुने

८ बैशाख २०७६, आईतवार १२:५०

बिष्णुप्रसाद शर्मा,

वरिष्ठ पत्रकार पि खरेलको बुझाई र वास्तविक अवस्थाले गर्दा नेपालमा आबश्यक परिवर्तन हुने ? “ दलीय समर्थन आइएनजीओको स्वीकृति, बाह्रय शक्तिको सहमति वा ब्यापारी माफियाको सिफारिस बिना कुनै पनि स्वतन्त्र ब्यक्तिले सरकारी अवसरवाट चरम बैषकरणमा र निषेधमा परेको छ । आक्रोशको बाँध फुट्दा परिणाम जे पनि हुन्छ । अव धेरै कुर्नु नपर्ला ।” हो , उत्तर दक्षिण दुवै छिमेकिहरु २०६३ को परिवर्तनले प्रशन्न थिए । तर त्यसले दुवै राष्ट्रलाई ठूलो घात हुने रहेछ भनेर अव बुझिसकेका छन भने नेपालको पछिल्लो यो राजनीति अवस्था प्रति माफियालाई च्यापेर शिक्षक , डाक्टर , वकील , पत्रकार , किसान , खुफिया , मजदूर बिद्यार्थी र यातायात ब्यवसायी लगायत कुनै पनि पेसा ब्यवसायी खुशी हुन सक्ने अवस्था छैन ।

जनतालाई पानी छैन , बिदेश , वैठारी , धुलो ध्वाँको ब्यवस्थापन छैन । अन्तरिक्षमा स्याटलाइट , पेटभरी खान पाएका छैनन् रेल र पानी जहाज । राजसंस्था फालेर इयु र अमेरिकालाई राजा मान्र्ने र हिन्दू धर्मको बध गरेर क्रिस्सियनहरुलाई प्रस्रय दिने कम्युनिष्टहरु र काँग्रेसजनले देश बनाउने होइन , बिग्रार्ने मात्र हुन भन्र्ने जनताले बुझिसकेका छन ।

संघीयताका नाममा अनाबश्यक रुपले कर्मचारीलाई बिचलित गराउने आफै भ्रष्ट भई सरकारी सम्पति दुरुपयोग गर्ने स्वइच्छामा अघि बढ्ने र साना कर्मचारीलाई हतास गराउने कामले कर्मचारीतन्त्रलाई खल्वलाउने , सेना , न्यायलय , प्रहरी , र खुफियालाई हत्तोसाहित पारेर माफियातन्त्रको हालीमुहाली ठूलो बनाइएकाले कही कतै कसैको सुरक्षा हुन सक्ने नभएकाले यो माफियातन्त्र फलेर खुफियाहरुबाट देशलाई बँचाउनु पर्ने भएकाले ठूलै परिवर्तन हुन जरुरी छ ।

यसमा नेत्र बिक्रम चन्द समूह देखि सवै असन्तुष्ट पक्ष हरुले साथ दिन जरुरी छ । र बिना रक्तपातमै परिवर्तन स्वीकार गर्न कम्युनिष्ट र काँग्रेसले सहयोग गर्ने पर्दछ । अन्यथा उनिहरुलाई नै नोक्सान पुग्ने हुँदा सवै सचेत रहनु बुद्दिमानी हुने छ । चेतना भया । कुराकानीमा आधारित । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक तथा राजनीतिक बिश्लेषक हुनुहुन्छ ।