डा केसीको सत्याग्रहको जित भयोःयोगेश भट्टराई

११ माघ २०७५, शुक्रबार १५:२१

काठमाडौं ,  कांग्रेसका अवरोधका बीच चिकित्सा शिक्षा  विधेयक पास भएपछि सत्तारुढ दलका नेता योगेश भट्टराईले  डा गोविन्द केसीको शतप्रतिशत जित भएको बताउनु भएको छ ।

विधेयक पारित भएपछि संचारकर्मी संग कुरा गदै   सत्तारूढ दल नेकपाका सांसद योगेश भट्टराईले डा। केसीको सत्याग्रहले जितेको  बताउनु भएको हो ।