बार डे र आगामी नेतृत्व

७ पुष २०७५, शनिबार १०:५५

 

अधिबक्ता , कमलप्रसाद आचार्य

आज बार दिवश हो । स्वतन्त्र न्यायपालीका र ब्यवसायिक हक हित सहितको उदेश्य लिएर आजकै दिन २०१३ सालमा नेपाल बार एशोसियसनको जन्म भएको थियो ।

जन्म दिनको यस गौरवपूर्ण अवसरमा देश भरि नै भव्यरुपमा बिभिन्न कार्यक्रम सहित बार डे मनाईदै छ । यस अवसरमा जुन उदेश्यका साथ यसको स्थापना भएको थियो त्यहि उदेश्य पुरा गर्नु नै स्वतन्त्र न्यायपालिका र ब्यवसायिक हक हितको मर्म हो । हालको अवस्थामा रहेको बारको गतिविधिले जन्म दिनको उदेश्यलाई सफल बनाउन पहल मात्रै गरेको देखिन्छ । आगामी निर्वाचित बारको नेतृत्वले जन्म दिनको उदेश्य पुरा गर्ने छ भन्र्ने आशा एवंम बिश्वास गरिएको छ । बार डे को अवसरमा सवैमा शुभकामना।