ट्रयाक्टर दुर्घटनामा जन प्रतीनिधी को मृत्यु ।

१७ कार्तिक २०७५, शनिबार ०८:५१

डडेल्धुराको भागेश्वर गाउँपालिका २ रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरुको ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको हो

शुक्रबार राति रुपालीगाड खोलामा से १ त १००५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।