मुर्ति चोरेर भागेका परियार ४ दिनपछि समातिए

३० आश्विन २०७५, मंगलवार १८:२१

३० असोज, काठमाडौं । काठमाडौंको टोखा–५, बसुन्धारास्थित कल्की नारायणको मन्दिरमा रहेको मूर्ति चोरेर भागेका सुबे परियार ४ दिनपछि पक्राउ परेका छन् ।

धापासीका २२ वर्षीय मकर भनिने सुबे परियार छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउगर्नका मुर्ती पनी बरामद गरेको छ।