नेपाल सार्वजनिक यातायातको नेतृत्वमा अधिकारी

२६ आश्विन २०७५, शुक्रबार १२:४८

 

काठमाण्डौमा सम्पन्न कम्पनी, करार तथा सहकारी ऐनसंग सम्बन्धित यातायात व्यवसायीहरुको भेलाले यातायात क्षेत्रमा लामो अनुभव प्राप्त होम प्रसाद अधिकारीको संयोजकत्वमा ९ सदस्यीय केन्द्रीय कमिटि गठन गरेको छ ।


नेपाल भरिका यातायात व्यवसायीहरुको हकहित र संरक्षण गरी नेपाल सरकारको सम्बन्धीत मन्त्रालय विभाग संग सम्पर्कमा रही नितिनियम, निर्देशिकालाई प्रभावकारी कार्यवन्वर्य गराउन, यात्रु महानुभावहरुको ं सेवा र सवै मजदुरहरुको रोजगारी एवं संरक्षणको लागि सम्बन्धीत क्षेत्रसँग समन्वय गरी यातायात व्यवसायलाई मर्यादित, भरपर्दाे र सुविधा सम्पन्र्न गराउन यातायात क्षेत्रमा नयाँ प्रविधि र योजना वनाई नेपाली जनतालाई स्तरिय सेवा सुविधा प्रदान गर्न राट्रिय एव अन्तर्राष् िस्तरको सेवा पर्दान गर्न कम्पनी, करार तथा सहकारी ऐनसंग सम्बन्धित यातायात व्यवसायीहरुको भेलाले होम प्रसाद अधिकारीको े संयोजकत्वमा ९ सदस्यीय केन्द्रीय कमिटि गठन गरेको छ । जसमा सह–संयोेजक रजन रोक्का महासचिव कृष्ण प्रसाद अधिकारी , सचिव , भरत नेपाल , कोषाअध्यक्ष , केशव नेपाल सदस्यहरुमा क्रमश , लव कुमार केसी , महेश्वर महर्जन , जेकेन्द्र श्रेष्ठ , गोप बहादुर ठकुरी रहेका छन भने सल्हाकारमा क्रमश हेमेन्द्र शेरेचन , मधुसुधन अधिकारी , निर कुमार कार्की , र गोकुल श्रेष्ठ रहेका छन ।