दैलेखमा भूकम्पको धक्का

६ कार्तिक २०७५, मंगलवार ०८:५९

 

दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका छन् ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३।९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३।८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि गत असोज २० गते दैलेख केन्द्रबिन्दु भएर ४।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।