चौहान सेवा समाजको १२औं साधारणसभा सम्पन्न

२१ आश्विन २०७५, आईतवार १०:२१

 

चौहान सेवा समाज केन्द्रिय कार्यसमितिको १२औं साधारणसभा भक्तपुरमा सम्पन्न भएको छ ।

 

 

उक्तसभाले    नयाँ कार्यसमिति चयन गरेको छ ।यण प्रसाद चौहानको अध्यक्षता ,जेष्ठ बन्धु खड्क चौहानको प्रमुख आतिथ्यता ,स्वागत मन्तव्य समाजका सदस्य बद्री चौहान ,कार्यक्रम उदघाटन प्रमुख अतिथि खडक बहादुर चौहान ,शुभकामना मन्तव्य नेकपाका युवा चर्चित नेता रामबहादुर चौहान र जेष्ठ बन्धु बोम बहादुर चौहान ,मन्तव्य डा ।महेश चौहान र सस्थापक अध्यक्ष जीत बहादुर चौहान,आजिबन सदस्यको तर्फबाट वरिष्ठ सरकारी अधिबक्त्त धुर्ब कुमार चौहान, खादा वितरण समाजकी सह( सचिब सुनिता खडका चौहान र आशिका खडका चौहान ,रास्टिय गित ई।प्रबिन चौहानबाट भएको थियो १समाज र रास्ट्रलाई योगदान पुराए बापत नेपाल सरकार शिक्षा मन्त्रालयका सहसचिव लालजङ चौहान र अधिबक्त धुर्ब कुमार चौहान सम्मानित हुनुभएको छ१ सचिब राजकुमार चौहानको प्रस्तुत साङ्गाठानीक प्रतिबेदन र कोषाध्यक्ष टंक कुमार चौहानको आर्थिक प्रतिबेदन सर्बसहमतले पारित भएको छ १धन्यवादज्ञापन तथा बिसर्जन समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति नारायण प्रसाद चौहानले गर्नु भएको थियो नब नियुक्त नयाँ कार्यसमिति तर्फबाट अध्यक्ष चित्रबहादुर चौहानले मन्तव्य राख्नु भएको थियो । समाजका सदस्य सुरेन्द्र चौहाको संचालनमा सम्पन्न भएको थियो ।