सरकार विरुद्ध नेविसंघले गर्यो विरोध

२६ भाद्र २०७५, मंगलवार १७:४३

राम पौडेल, काठमाडौं । नेपाली विद्यार्थी संगठन नेविसंघले सरकार विरुद्ध विरोध जनाएको छ । सरकारले नागरिकका समस्या नबुझेर सर्वसाधारण सास्ति दिईरहेको आरोप लगाउदै सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

सरकारले आफ्नो कार्यकाल सम्हालेको यतिका समय सम्म जनताका कामहरुलाई गर्न नसकेको जनाएको हो । यस्तै प्रदर्शनमा अहिलेको सरकारले दोषिहरुलाइृ उन्मुक्ति दिने काम बाहेक अरु केहि गर्न नसकेको आरोप नेविसंघले लगाएको छ ।