शिक्षा सेवी सिलवाल सम्मानित

२६ भाद्र २०७५, मंगलवार १५:०३

काठमाण्डौं
शिक्षा सेबी तथा समाजसेबी संगिता सिलवाललाई राष्ट्रिय नारी सम्मान २०७५ बाट सम्मानित गरिएको छ ।

शिक्षा क्षेत्रमा लामो समय देखि जीवन बिताउदै आएकी संगिता सिलवाल एक बिशेष समारोहका बीच सम्मानित भएकी हुन । उनलाई महिला बालबालीका तथा जेष्ठनागरिक मन्त्री थममाया थापा र पूर्व सभामुख ओनसरी घर्ती मगरको हात बाट तम्रपत्र सहित सम्मान गरिएको हो ।