नेपाली टोली मलेसिया जाने

९ आश्विन २०७५, मंगलवार ०६:५५

मलेसियासँग श्रम सम्झौता (एमओयु)गर्नको लागि नेपाली टोली मलेसिया जाने भएको छ । हाल देखा परेको कामदार आपुर्तिबार समस्या हटाउने गरी मलेसिया सँग औपचारीक वार्ता गर्न नेपाली टोली मलेसियाको राजधानी क्वालालम्पुर जाने भएको हो ।
आउदो १२ गते मलेसियाली मानब संशाधन र गृह मन्त्रालयका अधिकारी सँग वार्ता गर्न श्रम तथा रोजगार मन्त्रालय ,परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका सह सचिब को संयुक्त टोली मलेसयिा जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएका छन ।