प्रधानमन्त्रीलाई पाँच हजार जरिवाना

७ भाद्र २०७५, बिहीबार ०८:३८

प्रदेश २ का प्रदेश संसदहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच हजार जरिवाना तिराउन माग गरेका छन् । शनिबार प्रधानमन्त्रीले शनिबार प्रदेश २ को संसद बैठक सम्बोधनका क्रममा आफुसंगै सुरक्षा कमिृहरुलाई पनि लिएर गएको भन्दै राजपा सांसदहरुले विरोध गरेका छन् । यो समाचार आजको अन्नपुर्ण पोष्टको भित्रि पृष्ठमा छापिएको छ ।

प्रधानमन्त्रीले संविधान विपरित काम गरेको प्रदेश सांसदहरुको ठहर छ । प्रदेश सांसदहरुले प्रधानमन्त्रीले संविधानको अपमुल्यन गरेको भन्दै सबैले पाँच पाँच हजार जरिवाना तिर्नुपर्ने माग अघि सारेका हुन ।