नेपालले बनायो १५ ओभरमा ५४ रन

१३ भाद्र २०७५, बुधबार ०८:३६

एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्ध व्याट्ङि गरिरहेको नेपालले १५ ओभरमा नेपालल एक विकेटको क्ष्ाितमा ५४ रन बनाएको छ । जसमा ज्ञानेन्द्र मल्लले ४३ रन बनाए भने र पारस खड्का ७ रन बनाएका छन् । यस्तै नेपालको नवौं ओभरको पहिलो बलमा खुवास खकुरेल आउट भएका थिए ।

६ टोली सम्मीलित प्रतियोगिताको उपाधी विजेताले एसिया कपमा प्रतिनिधित्व गर्नेछ । जुन समूहमा भारत र पाकिस्तान रहेका छन् ।