भक्तपुरबाट ११ वर्ष वर्षीय खड्का अपहरण

२१ श्रावण २०७५, सोमबार १०:५६

साउन २१, काठमाडौं ।

काँडाघारीबाट ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेका छन् ।

स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको छ ।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।