संचारकर्मी कोइराला बेस्ट मिडिया अवार्डबाट सम्मानित

६ श्रावण २०७५, आईतवार १४:१२

साउन ६, काठमाडौं ।

संचारकर्मी रामहरि कोइराला बेस्ट मिडिया अवार्डबाट सम्मानित भएका छन ।

नेपाल इन्जिनियर्स एसोसिएसनको साप्ताहिक टेलिभिजन कार्यक्रम पुर्वाधारमा लामो समय अगाडिबाट निर्माता, निर्देशक तथा प्रस्तोतासमेत रहेका कोइरालाले संचालन गर्ने कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ ।