विश्वकप फुटबलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक (हेर्नूस भिडियो)

२८ जेष्ठ २०७५, सोमबार ०६:३७

जेठ २८, काठमाडौं । एजेन्सी

एक हप्ता अघि अडियो सार्वजनिक गरिएको विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को भिडियो पनि सार्वजनिक गरिएको छ ।

 

गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन् । जसमा अमेरिकन गायक निकी जाम, ¥यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको स्वर रहेको छ ।

रसियामा हुने विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ ।

 

(हेर्नूस भिडियो)