२०७५ सालको भविष्यवाणी यस्तो हुनेछ

४ जेष्ठ २०७५, शुक्रबार ०७:३२

ज्योतिष डा. आत्मराम उप्रेती


२०७५ सालले विश्वलगायत नेपाललाई दिन सक्ने सौगातका बारेमा केही झलकहरू ज्योतिषीय मतमा विस्तार गरिन्छ ।
यस वर्षका वर्षपति परिधावि नाम ४६ सौं सम्वत्सरको उदय भएको छ ।
नृपाभबो महारोगो मध्यसस्यार्घ बृष्टयः ।
दुःखिनो जनता सर्बेसंबत्सरे परिधाविनिः।।
परिधाबिनि नामको सम्वत्सरमा बृष्टि र उब्जाबाली सामान्यतया नराम्रोहुने जनता बेखुशि रहन्छन् । सारा मानिसमा वेखुसी बहाल भैरहन्छन् र राज्य–राज्यमा राज्यप्रमुखहरु परस्परमा लड्छन् ,रोगब्याधि महामारि फैलिन्छ र सारा नरप्रानि तथा जन्तुहरु अत्यन्न दुःखी रहन्छन् आए स्रोत निम्न हुन्छ । शासकहरू परस्परमा बैरभाबले भिड्दछन् । बैदिक ब्राह्मणहरु पुजा–पाठ,यज्ञ–यज्ञ्यादिमा तत्पर रहन्छन् । यो बिव्रmम ७५ मा राजा सूर्य र मन्त्री शनि हुनेछन् । शाशकहरुका बाब्जुजका कारण प्रजाहरू अशान्तिले हैरान हुन्छन् । आकाशीय वृष्टि प्रशस्त मात्रामा नहुने हुनाले मुख्य बाली नराम्रो हुन्छ र जनतामा सुख वृद्दि नभई रहन्छ । यो सालमा राजा सूर्य र मन्त्री शनि भएका छन् इ दुवै ग्रह अशुभ अशान्त हुन् । यो सालमा सोमबारे औँसी दुई मात्र पर्दछन् । तीथि क्षय २० र तीथि वृद्दि १४ वटा छन् । यस वर्ष शनिको हेराइमा गाढा दृष्टि पश्चिमपट्टि परेको छ । २०७५ साल मा ज्येष्ठमा मलमास छ । यो साल आषाढशुक्ल पूर्णिमा श्राबण ११ शुक््रmबार खग्रास चन्द्रग्रहण लाग्छ । यसको स्पर्श बेलुका राति ११, ५५ मा हुन्छ , रा १,५२ बजे मध्यहुनेछ , रा ३,३९ मा अन्त्यं मोक्क्ष हुनेछ । वि.संं. २०७५, शक सम्वत् १९४०, नेपाल सम्वत् ११३८, ११३९ सृष्टितोगताब्दा १,९५,५८,८५,११९ वि.सं.२०७५,बैशाख,०१ गते
चैत्र कृष्ण चतुर्दशीदशी तीथि शनिबार उत्तरभाद्र नक्षत्र, इन्द्र योग, बृष्टि करणको प्रथम् चरण सूर्योदय ५, ४४, ११ सूर्यास्त समय १८, २३, ५७ वैशाख १ गतेको सूर्योदय ५, ४४, २४ मा हुनेछ । वर्ष प्रवेशकालिन ग्रह उदय शनि, उत्तरभाद्र नक्षत्रमा हुनेछ । चन्द्रमा भयात १४,३५,००, भोगबाँकी , ४६ ,००,२४ पूर्ण भोग ६०, ३५, २४ शनि ग्रहको भोग बाँकी । ९ वर्ष ७ महिना १२ दिन अयनांश–२४, ०४, १६ लहरीअनुसार अक्षाँश २७, ४३, ०० रेखाँश ८५ पूर्व १९, ०० समय क्षेत्र ५, ४५ स्थानीय समय संस्कार ००, ०३, ४३ सायन सूर्य मेष, लग्न राशी मिथुन, चन्द्र राशी मीन, श्री सूर्य उतरायण अयने वसन्त ऋतु बैशाख मासे चैत्र कृष्ण चर्तुदशीका दिन नव वर्ष प्रवेश भएको छ । यसबाट सर्वप्रथम त जस–अप्जसको भागी राष्ट्रसंघ नै हुनुपर्दछ । दोस्रोमा महादेशहरू र तेस्रोमा राष्ट्रहरूको प्रभाव लेखिन्छ । वेद ग्रन्थ जुन हो, त्यसलाई आदि ग्रन्थ मानिएको छ । जगत्मा सबैखाले धर्मशास्त्र र विज्ञान शास्त्रहरूको उत्पत्ति वेदबाट नै भएको छ । वेद शब्दको उत्पत्ति विद् धातुबाट भएको छ जसको अर्थ हो ज्ञान । ज्योतिष–शास्त्रद्वारा जीवात्माहरूको ज्ञानको साथ–साथै परमात्माको ज्ञान पनि प्राप्ति हुन सक्दछ । यसका लागि ज्योतिष–शास्त्रविद् महर्षिहरूले हजारौँ वर्षपहिला आफ्नो तपोबलबाट मानिसमा पर्ने प्रभाव र रंग–रूप, गुण धर्म र स्वभाव आदिको चराचर जगत्मा शुभ–अशुभ परिणामको वर्णन ज्योतिषीय फलादेश शास्त्रमा विस्तारपूर्वक बताएका छन् । प्रत्येक वर्ष, महिना दिन वा क्षणमा रहने आकाशीय ब्रह्माण्डमा ग्रह–स्थितिको चक्रअनुसार त्यस वर्षको वर्ष–कुन्डली हुन्छ । सोही क्रमअनुसार यस वर्षको उत्तरभाद्र नक्षत्रको प्रथम् चरणबाट दु अक्षर हुनाले नाम दुर्गा आएको छ । जस्तो नाम उस्तै काम, एसबषको मन्त्र (ॐदुर्गायनम) ठूलो हूँ भन्ने धुलो र धुलो हुँ भन्ने ढिक्का हुन सक्छन् । पापिको अन्ते धर्मतीको उदय हुनेछ । यस वर्षको विश्व लग्न मिथुनको स्वामी अस्त भएको कारण कार्यसंपादन्को रफ्तार निम्न हुन्छ एशियान लग्न पनि मिथुनको उदय भएको छ । मिथुन लग्नका स्वामी अस्त र निचभै शत्रुगृहमा सुसुप्ति अवस्थामा बृद्घ तृषित बदमाश सयनाभास धूर्त लम्पटभएर शुभ ग्रह चन्द्रमा अमित्र साथ, शत्रु गृहमा मंगल शनिको तिनपाउदृष्टि र दृष्टिबिहिन,गुरुको उपस्थिति राहुको दुई केतुको एकपाउ दृष्टि परेको छ । जसको कारण बर्षेश दशमा र कर्मेश पाचौंमा रहदा जनपक्षीय विचारधारा अनुसारको काम–कारवाही हुन सक्दछ । तर यी दुबैग्रह गौ योनिपरेकाछन् । यो सालको जन्म, योनि गाई परेको हुदा यो सालभरिनै ढाटछल कपट जस्ता कार्य तिब्ररुपमा नस्टहुन्छ । मनुस्य गण, नाडी मध्य सालको मध्यभागतिर कार्यहुनेछन् । सर्प वर्ग रिस र बिशले उग्रकार्य गराउने छ । राशी पाउ ताँवा, नक्षत्र पाउ ताँवा प्रगति निम्नहुन्छ, सायन सूर्य मेषराशिमा अस्तहुनेछन् । एसबर्ष जगलग्न कुन्डलीको फल, मिथुनलाई ०१ देहसुखम्, कर्कटलाई १२ खुःखदारिद्रम्, सिंहलाई ११ लाभ्, कन्यालाई १० दुखम्, तुलालाई ०९ धर्मार्थलाभ्, वृश्चिकलाई ०८ कस्टम्, धनलाई ०७ स्त्रीसुखम्, मकर ०६ अरिपराजय, कुम्भलाई ०५ पुत्रसुखम्, मिनलाई ०४ मित्रसुखम्, मेषलाई ०३ कुटुम्बबृद्घिम्, वृषलाई ०२ धनलाभ हुनेछ ।
(१) यस प्रथम भावका कारक तत्वहरू– आत्मा, शरिर, लग्न, होरा, देह, वपु, मूर्ति, कल्प, तन, अंग, उदय, आज्ञा, प्रथम, केन्द्र, कण्टक र चतुष्टय हो । विचार गर्नुपर्ने धाराहरू रूप, चिन्ह, जाति, आयु, सुख, दुःख, विवेक, स्वभाव, मस्तिष्क, बानी–व्यहोरा, आकृत्ति–प्रकृत्ति यसका कारक रवि हुनेछन् । यसमा मिथुन, कन्या, तुला र कुम्भ राशिहरू बलवान् मानिएका छन् । लग्नेशको बलाबलअनुसार कार्यकुशलता जाति उन्नति–अवन्नतिको ज्ञान हुन सक्दछ । मिथुन पस्चिँ दिशाको स्वामी वायु तत्व मैनाको जस्तै हरियो वर्ण, पुरुष राशी बिष्मोदय उष्ण महा शब्दकारी घाँटि र काँदको कारक हो । रात्रीबली बायु प्रकृति र उष्णसोभाब बायुतत्व अल्प सन्ततिवालाहो । यसको प्रकृति र स्वभाव कन्याको जस्तै विद्या अध्ययन शिल्प–कलामा प्रविण स्वभाव संज्ञक र पुरुष जाति, काँदको हाड र गलाको स्वामी हो सदैव आफ्नो मान र उन्नति लागी सचेस्ट सोचिरहनेहुन्छ । लग्नेश कर्मस्थानमा बस्यो भने यस वर्षमा मानिसहरू ज्ञानि ध्यानि र आफ्ना पुर्बोजले गरि मानिआएका सस्कारका रक्षकभागी गराउँदछ । विश्वमा नै चोरी चकारी स्त्री अप्जस पाउनुका साथै राज्य–राज्यमा बैरभाव उत्पन्नहुनेछ । जनता कानुन्बिद्घ न्यायधिश न्यायीक कार्यउन्नतिमा प्रसिद्धता पाउनेछन् । जनता कारक बुध शत्रु गृह आकाश कारक जलराशिमा निच्च र जलराशिमा हुँदा आकाशिय मिसायल द्यारा जनता मारिने शंकास्पद योग परेकोछ । बुधले शत्रु राशी मीनमा १० अंश ४२ कला ३३ बिकला पार गरी सुशुप्ति बृद्घ अवस्थामा तृषित र (खल)बदमाश पापराशिमा, सयनमा धुर्तलम्पट शुभ राशिमा उपवेशभई शत्रुक्षेत्रमा अकाश विभागको अधिपतित्व लिएको छ । लग्न मिथुनले स्वामी बुधको भन्दा बढी १४ अंश ०२ क्mला मात्र पार गरेको छ । गृहले गृहको भन्दा बढि अंश पाएकोछ यस्तो पर्न जाँदा पुरुषहरुले परिबार वशमा, राज्यद्यारा जनता वशमा, गृहले गृहेशलाई पृथ्वीले बनस्पतिलाई र आकाशले पृथ्बीलाई अधिनस्त राख्नुपर्ने हुन्छ । उडान र गुडानहरू भएका मध्येबाट १७ प्रतिशत चाहिँ चालकहरूलाई नै बस स्पूmटर जाहाज चालित बस्तु हरुलेनै अधिनमा राख्न सक्ने योग परेको पाइन्छ । यो भत्र खोजेको चालकको काबुबाट १७% बस हवाईजहाज चालकका काबुभनदा बाहिर जानेछन् । दशम स्थान दुई शुभ शुभ ग्रहले जनता कारक बुधलाई शनि र मंङ्गल पाप ग्रहको तिनपाउ दृष्टि प्रभाव र राहुको दुईपाउदृष्टि केतुको एकपाउ परेको हुँदा जनता कारक बुधलाई शत्रु भावमा गुरुदृष्टि बिहिन भैरहेकोछ । भूतपूर्व शासक र वर्तमान शासकबीच मारामारको होडबाजी चल्ने छ । उग्रबाँपंथी माथि आतङ्क बरबरा बम–गोलाबारीसमेत गर्नेछन् । बाम्पन्थि हरु धन तथा स्रोतका मुहानहरु हस्तक्षपगर्नेछन् । बामपन्थीहरूबाट छुट–पुट भएर गएका स–साना दलहरू पुराना भूतपूर्ब शाशक एबं अन्य देशबाट संचालित दलहरूसँग मिल्न पुग्नेछन् र बामपन्थीहरूलाई धोका दिनेछन् । बाम्पन्थि हरु एसबर्ष सत्तासन्चालक हुनेछन् । भूतपूर्व शाशको पक्षेमा जनता द्यारा सैनिक आव्रmमण संम्म गर्नखोज्नेछन् नेपाली सेनालाई बिदेशिहरुले लोभ्याउन महत्वपुर्ण कार्यव्रmम नेपालमा ल्याउनेछन् तर सैनिकले तृष्कार गर्नेछ ।
(२) दोस्रो स्थानको फल द्रव्य, स्वर्ण, पणफर, वित्त, कोश, अर्थ, धन, कुटुम्ब, विचार गर्नुपर्ने अंगहरू आँखा, कान, नाक, मुख, मित्र, स्वर, सौन्दर्य, गान, सुख भाग, सत्य भाषण, सुन–चाँदी पे्रम, सञ्चित धन, मणी–माणिक्य आदि खरिद–बिक्री इत्यादि । दोस्रो स्थान कर्कट, चरराशि, स्त्री जाति कफप्रकृति सोभाब सन्सारमा उन्नति र प्रगतिशिल लज्जाकार्यशैलि एबं समानुपातिक्ताको सुचक हो जलतत्व उत्तर दिशाको स्वमी रक्तधवल मिस्रितबर्ण बहुचरणवाला सन्तान भएको समोदयी बैस्यशंज्ञक रात्रि बलि उत्तर दिशाको स्वामि हो । सितल स्वभाव, पद जलचारी एसको प्रकृति बिचारशील ज्ञानप्रीय कार्य संपादन्मा र बिचारमा राजनीतिज्ञ हो । संसारी उन्नतिमा पर्यत्नशीलता लज्जा, कार्यशैली एवं समानुपातिकताको सूचक हो । यसमा पेट र गुदा–द्वारको विचार गरिन्छ, धनेश दशौ भावमा हुँदा स्वदेशमै उद्योग र ब्यापार द्यारा अनेक धन सञ्चयको प्रमुख स्थान ओगटेको हुन्छ । धन स्थानको चन्द्रमा दशौ स्थानमा हँुदा विश्वविख्यात दानी–मानी, धनी–सुखी रोगरहित राग–द्वेष बर्जित र कृषि उन्नतिद्वारा विश्व परिचालित गराउन सफल हुन्छ, । मानिसहरूमा बुद्धिको विकास, धर्मको जागरण, विश्व कुन्डलीमा धनेश कर्म स्थानमा हुँदा राजा भएका देशमा राजाको सम्मान र खोजि बिदेशि हरुले गर्नेछन् नभएका देशमा राजस्ांस्थाको चर्चा पुनः गद्दिआरोहणका प्रस्तावहरू अगाडि सारिने छन् । धन–द्रब्य कारक चन्द्रमाले राज्य राज्यमा बाटो गल्ली निकाश बिकासको को र ब्यापार निकाशको अधिकार लिएको हुँदा जनताले राज्य–राज्यमा बिदेसि ब्यापार स्थापना तथा बिदेशि राजमार्ग राष्ट्र्मा हुनु पर्छ भन्ने कल्पना जन हस्तक्षेपका चर्चाले प्रभाव पार्नेछन् । पश्चिम मुलुकहरुमा धार्मिक क्षेत्र को बजेटमा कटौतिहुने सम्भाबना बढि देखिन्छ । २०७५ सालमा पनि गृह सुधारको लागि सेना परिचालन हुने योग परेको छ सिबिल पक्ष अनुशाशित र सैनिक तथा प्रशाशक पक्षमा अनुशाशन हिन बोधक गराउछ ।
(३) तेस्रो स्थानको नाम आपोकिलिम् उपचय सहज भात्रृ स्थान हो । विचार गर्नुपर्ने विषयहरू, नोकर–चाकर, दास कर्म, सहोदर भाई, साहस, पराकर्म, आयु, सौर्य–शक्ति,दम–खाँसी, कफ–क्षयरोग, स्वास–रोग, गायन, वाद्यवादन, योग–अभ्यास हो । सिंह राशी तेस्रो स्थान स्थिरस्ांज्ञक अग्नितत्व पुरुषजाती दिनबलि पित बर्ण पित–प्रकृति अल्प सन्तति कारक हो । दम्भि हटि दृढप्रतिज्ञ स्पस्टबादी निर्मल शरिर उग्र स्वभाववाला पूर्ब दिशाको स्वामी हो । भ्रमण प्रिय एवं निर्लज्ज राशी हो । यसको प्रकृति स्वरूप सिंह राशीसरह हुन्छ । यसबाट स्वतन्त्र रूपमा समान न्याय, उदारता विशेष रूपमा वर्तमान अवस्थामा फल प्रदान गर्नु यसका विशेषता हुन् । प्रायगरी काँधर छातिइन्द्रिको विचार गर्नु आवश्यक हुन्छ । तृतियस एकादश स्थानमा हँुदा विश्वका जनता सरकारद्यारा पालिने आसमा उन्मुखहुन्छन् । चोर डाका हरु घमन्डका कारण शरिरमा दुर्बलता र क्रोधी मिजास जनसेवामा तत्पर नरहने हुन्छन् । प्रसस्त लाभ हुने उध्योग हरु जनउत्सुक्ताका कारण राज्य–राज्यमा फैलाउनेछन् । अन्यथा दैवि प्रकोप तथा उग्रपन्थिद्यारा मिसाएल बंमआव्रmमणले यात्रामा दुःखदाई हुनेछ, बन्धु–बान्धवादीहरूसहित लाई भोग–उपभोग र मित्र सुख बाट हर्षित गराउँछ । यस वर्ष विद्युतीय आणविक हात–हतियार सौर्य उर्जामा प्रसस्त लगान आयात नियात र उत्पादनहरू तीव्रगतिमा उत्पादन हुनेछन् । अनियमित बामपन्थीहरूद्वारा पूर्बशाशकको प्रशंसा हुनेछ ।
(४) चतुर्थ स्थान केन्द्र सुख पाताल स्वहृदय बाहन–यान अम्बु–बन्धु निरशादि, मातृ–पितृ सुख, गृह चतुष्पद, मित्र शान्ति, अन्तष्करणको स्थिति, घर पाक वस्तु, बाग–बगैँचा, दया–निर्दयी, परोपकार, छल–कपट, भान्सा–भान्से, खेती–गृहको भित्री नतिजा, वकिल, आमा, पृथ्वी, खानि, धातु, ससुराली यात्राको सफलता यस स्थानको कर्कट, मीन र मकर राशीको उतरार्ध बलवान मानिएको छ । चन्द्र, बुध चतुर्थ स्थानका कारक हुन् । चतुर्थ स्थान द्विस्वभाव राशी कन्या स्त्री जाति हरियो बर्ण सुगा संज्ञक पित हरित सित प्रकृतिको अग्नि तत्व दक्षिण दिशाको मालिक हो । यसलाई पेटको उर्जामूलक पृष्टोदय रात्री उदय सौम्य प्रकृत्ति हरियो, पहेँलो वर्णयुक्त कान्तिविहिन वैस्य जाति समान अंग भएको अल्प सन्तति, पित–प्रकृत्तिको स्वभाव साहसी मित्र सहयोगी हुन्छ । सोअनुसार यस वर्ष राष्ट्रसंघबाट सम्पूर्ण महादेशहरूमा नयाँ नीति लागू गरिन खोजिने छ । मंगलले राहू र बुधलाई दृष्टि दिएका कारण विश्वमा नगद मौजात भवन बैंकमा बम बिस्फोटन समेत गराउने छन् । केहि पूर्बिय बिदेशि नाकाहरु सैनिकको निग्रानिमा पर्नेछन् । कुनै वर्ष सफल गर्न नसकेका कार्यहरूमा अचानक सफलता प्राप्ति हुनेछ तर बादबिादले हैरानि गराउनेछ । पूर्व आंकलन नगिएका देशहरूसँग अचानक युद्दमा होमिनु मंगल बुध र चन्द्रमाका विशेषता हुन् । चतुर्थेस बुध निच्च र बव्रिm शत्रुसाथहुदा शुभको दृष्टिनहुदा शान्ति सम्झौताको वार्ता पनि हुन सक्दैन । एसबर्ष युद्घआरम्भ भएरै छाड्ने अबस्था हो । राष्ट्रसंघका महाँसचिव को गरिमामय सम्मानमा आँचआउनसक्छ । प्रशाशकहरु हेर फेर हुने संभावना देखिन्छ ।
(५) पञ्चम पुत्र, मित्र, पणफर, तनुज, बुद्धि, विद्या, आत्मज एवं वाणी प्रबन्ध सन्तान, विद्या–विनय, नीति–व्यव्स्था, देवभक्ति, मातुल सुख, जागिर छुट्ने र धन मिल्नुको उपाय, अनायास धेरै धन मिल्नु जठराग्नि गर्भाशय गर्भ सफल वा असफल मुत्र, पिण्ड, एवं वस्ती स्थानहो यस स्थानका कारक वृहष्पति हुनेछन् । पाचौँ स्थान तुला चर संज्ञक राशी, बायु तत्व, बाथ प्रकृति, सेतो बर्ण, दिन वा रात्रीबली, बैस्य तथा शुद्र जाती शिथिल शरिर,पस्चिँ दिशाको स्वामी हो । एसको प्रकृति र सोभाव उच्च दशाअभिलाषी हो । राशिअनुसार नाबिमुनिको फेराको बिश्लेषण गरन्छि । भाई तथा सन्तान बन्धु–बान्धबादी हरुवालाइ शुख यस मानगराउर्ने, श्याम वर्ण वाला, शिर्षोदय, शूद्रसंज्ञक, दिनबली, सौम्य स्वभाव, पत्रकारिता विधान कार्यानयन् विभाग को स्वमी हुनाले शाशकहरुको दबाबमा विधानको कार्यानयन् हेरफेर गर्ने क्रममा वाद–विवादले उग्र रूप लिनेछ । देश–देशमा जातिय साम्प्रदाई पक्ष बिपक्षमा भना–भन् हुनेछ । मंगोलियन हिन्दू व्रmीष्चेन स्लामिक तथा विदेशी धर्म खरिददारहरू बीचको किचलो र कचिङ्गलले गर्दा पूर्ण रूपमा वैधानिक कार्यमा बाम्पन्थी तथा उग्र बामपन्थि र दक्षिणपन्थिहरूको दबावका कारण शीघ्र कार्य सम्पन्तामा बाधा–अड्चन आउने छ । काला जातिका व्याक्तिहरू विश्व संगठनका सदस्यबाट पछिहट्रनेछन् । पूर्व शासकहरू यस वर्षका संचालकभै रहनेछन् । सञ्चार माध्यमद्वारा विपक्ष उग्रपन्थीहरूको चर्चा–परिचर्चा प्रसस्त गर्नेछन् । शुव्रm मंगलको घरमा बिराजमान हुनाले कुनैपनि देशको बिधान संसोधन्कार्य सेनाको हातमा जान सक्दछ । अथभा शैनिक सँग राएवाजिने छ जनता र मज्दुर सैनिक पक्षमा बैमनुस्यता रहनेछ ।
(६) षष्टम् भाव=आपोक्लिम्, उपचय, शत्रु, रिपु, बैरी, द्वेष, क्षत, रोग, एवं नष्ट हो । विचार गर्नुपर्ने विषयहरू मामाको स्थिति, शत्रुको चिन्ता, शंका, जमिन्दारिता, रोगबाट पीडा, घाउ–खटिरा, मिर्गौला, मुत्र संचालन यस वर्षको पशुपालन, भैँसी, धातु, बहुविवाह र परराष्ट्र नितिबाट हुने आक्रमण, छैटौँ स्थान स्थीर राशी हो । रातो वर्ण अर्दजल तत्व बिचित्र बर्ण स्थिरसंज्ञक उत्तरदिशाको स्वामी दिनबली, प्रसस्त सन्तान वाला, सितोष्णस्वभाव अद्र्ध जलराशी हो । यो दम्भी, घमण्डी, पापी, हठी, दृढ प्रतिज्ञा, स्पष्टबक्ता सत्यवादी, मलरहित निर्मल हो । यसको कालपुरुष चक्रअन्तर्गत बक्षस्थल तथा पेटको र मृर्गौला इन्द्रिय स्वाधिस्थानको विश्लेषण गरिएको हुन्छ । षष्टेश, सातौ स्थानमा मित्रु भावमा मंगल शनिसँग हुँदा उत्तर पस्चिं देशहरुमा जलमार्गमा सैनिक तथा बिद्रोहिद्यारा पानिजहाजमा आक्रमण व्यहोर्नुपर्ने संकेतका योगहरू परेका छन् । बाहन सुखबाट क्षति, गृह द्वन्दले धेरै चर्चा पाउनेछन् । सामुन्द्रिक भुकम्प उतर पूर्ब तर्फको बहावमा श्राबण मार्गशिर्श र पौषको अन्त्यंमा उत्तरी पस्चिमि मुलुकमा क्षति पु¥याउने छ । कृषि उत्पादन सम्बन्धिका कार्यहरू प्रसस्त फलदायी नहुने रोगब्याधि तथा किटानुको आव्रmमणमा पर्नेछन् । तर उत्तपादित् पदार्थ बाहिरिने भन्दा धेरै भित्रिने आशंका हुनेछ । पृथ्वीका पूर्व–उत्तरी भूभागमा नयाँ खालका धातुहरू पत्ता लगार्उँन भू(विशेषज्ञहरू सफल हुनेछन् समुन्द्रमा पहेलो धातुको अजंङ्ग मूर्ति फेला पर्नेछ । तर बक्री अस्त बुधका कारण देश–बिदेशका बिबादले र गहिरो अनुसन्धान नहुदा बुद्दिमा पर्दा लाग्न सक्दछ बैज्ञानिक नै अलमलमा पर्नेछन् षष्टेश सातौमा रहनाले परिबारिक सुख शान्ति नभै एकल सुखमा रमाउनेछन् ।
(७) सातौँ स्थानको नाम केन्द्र मदन, सौभाग्य, जमिन एवं काम, यसमा विचार गर्नुपर्ने विषयहरू स्त्री, मृत्यु, मदन, कामचिन्ता, पीडा, स्वास्थ्य, मैथुन अंग विभाग, जनेन्द्रिय, विवाह, झगडा एवं झगडिया, व्यापार, रगत बग्नु, रोग, शत्रु र विदेश स्थानान्तर हुन् । सप्तम् भावमा वृश्चिक राशी बलवान मानिन्छ । राशी सातौँ भाव धन, पुरुष जाति, पित प्रकृतिको दिनबली पूर्ब दिशाको स्वामी, दृढ शरिर, जलतत्व पहेलो वर्ण, अल्प सन्तति एवं अर्ध जलचारी हो । यसको प्रकृति र स्वभाव दया अधिकारप्रिय, करुणामय एवं मर्यादाको इच्छुक हो । यसबाट मानिसका जंघा कटि सन्धिविचार गरिन्छ । सप्तमेश पाचौभाबमा हँुदा विदेश मन्त्रालय बाट राज्यमा धन आउने क्रम बढी नै रहन्छ । राजस्त्रीहरूमा नयाँ अब्सर आउनेछ । स्त्रीजातिहरु ब्लत्कार का घटनामा सन्चार माध्याम बाट प्रशस्त चर्चाहुनेछ । स्त्रीहरु बिलासितातर्फ बढी उन्मुखहुनेछन् केहि संख्यामा महिलाहरु सत्तामा सहज प्रबेश पाउनेछन् । पत्रकारिता जगत्ले शुलेखको प्रभाब पार्नेछन् । एस बर्ष पुत्रसंख्यामा ७ प्रतिसतको बृद्घिहुनेछ ।
(८) कारकतत्व अष्टम भावको नाम पणफर, चतुरस्र, त्रिक, आयु, मरण, जीवन–मृत्युको कारण, मानसिक चिन्ता, सामुन्द्रिक यात्रा, ऋणमा डुब्नु, धनमा उत्रनु, योनिको घाउ, लिंग, अण्डकोश वृद्दि तथा निर्वृद्धि आदि स्थानको रोग, यस स्थानको कारक मान्दिपुत्र शनि हुन् । आठौँ स्थान मकर परेकोछ, चरसंज्ञक स्त्री पुरुष मिश्रण जाति, बाथ प्रकृतिको जल लोहा तत्व,कृष्ण तथा पीत वर्ण, रात्री बली, कृष्णवर्ण, पुष्ट शरिर एवं दक्षिण दिशाको स्वामी हो । यसको प्रकृति र स्वभाव उग्र अभिलाषी हुन्छ, यसको घुँडाको विचार गरिन्छ । समग्रमा अचेतनाको धनिहो । षष्टम भावेश मंगल र अष्टमेश शनि सातौ स्थानमा मित्रगृहे भई बसेको हुँदा राष्ट्र –राष्ट््रबाट मृत्यु दन्ड संवन्दि कानुन् मा हेरफेर मृत्यु विभागको स्वामी पाप ग्रह मंगलको साथ रहेको हुँदा स्त्रीहरुमा रोगबृद्घि हुनुको साथै मृत्यु तथा मृत्युदन्डको संख्यामा बृद्घि हुनेछ । घरगृहमा झैझगडा स्त्री पुरुष अन्यनाता सम्बन्दिमा पनि, उद्योग मालिक तथा संघ सस्थामा झगडा कोट कचहरि गरेर निक्लने छन् । भेडा बाख्रा र भैसीहरुमा रोगभय हुनेछ सेनाको कारबाहिमा मजदुर हरु धेर मारिनेछन् । हालभएको पस्चिंमका बिश मुलुक हरुमा देखापरेको रोग अर्को भाईरसको अर्कै रुपमा भयाबह हुनेछ । शनि मंगल शत्रु र मृत्य स्थानका स्वमि दुबैपाप् ग्रहभएको हुनाले रेल पानिजहाजहरु आदिको नकरात्म प्रभाब पर्नेछ । भ,ध,य,ख,ज,ह,ड बाट नामउचारण भएका स्थानमा भूकंपजानेछ । पूर्ब उत्तरि र पूर्बि दक्षिण मुलुकमा सामुन्द्रिक आँदिको प्रबल संभाबना छ ।
(९) नवौँ स्थान धर्म, पूण्य, भाग्य एवं त्रिकोण हो । विचार गर्नुपर्ने धाराहरू मानसिक वृति, भाग्योदय, शील, तप, धर्म, प्रवास, विद्या, तीर्थ–यात्रा, पिताको सुख, दान आदि हुन् । यसका कारक रवि र गुरु हुन् । यो स्थिरसंज्ञक पुरुष जाति हो । बायु तत्व, शितल स्वभाव कान्ति रहित विचित्र वर्ण, शिर्षोदय, अद्र्ध जलचारी, स्त्री दोश प्रवृmतिको, रात्रीबली, पस्चिँ दिशाको स्वामी हो । उष्ण स्वभाव, बैस्य वर्ण, अबिद्यान् दानशिल, दयाबान, एवं मध्याम सन्तान वाला हो । यसको प्रकृतिक स्वभाव शान्तचित्त, विचारशील, धर्मवीर, दानवीर, नयाँ–नयाँ योजना आबिष्कार गराउँछ । यसबाट पेटको भित्रिभाग र पिडुलाको विभागको विचार गर्नुपर्छ । उक्त स्थानहरूबाट देव–ब्राह्मणहरूको मान–मर्यादा र धर्म संरक्षणमा टेवा पुग्नुका साथै विश्वमा परम–पार गर्न सक्ने प्राचीन धर्मको यथारूपको पहिचान कुन धर्मसँग छत ? भनेर धर्मविद्हरूको सम्मेलन हुनेछ ।एथार्थता बारेमा जान्नेछन् तर धर्मसभामा सैनिकद्यारा आव्रmमण हुनेछ । दक्षिण दिशाको समोज्दारि बिथलिएर उत्तरी। दिशाको समोदारि जिवन यापनको लागी साहाएक हुनेछ । बिदेशी ब्यपार मा निरभर गर्नेछन् । गर्भपतन जस्ता कार्यमा नया प्रबिधि अप्नाइने २० प्रतिशतको हाराहारीमा मात्र पतन हुनेछन् । स्त्री जाति हरुले बिदेशमा धार्मिक भ्रमण गर्नेछन् तिर्थयात्रमा भ्रमणमा बलत्कारका घटनाले चर्चापाउनेछ ।
(१०) दशम भाव विश्व कुन्डलीको कर्मभाव हो । कर्म संज्ञाहरू र व्यापार, आस्पद, मान, आज्ञा, व्योम, गमन, मध्य केन्द्र, स्व एवं नभ हो । यसबाट राज्य, मान, प्रतिष्ठा, पिता, न्यायाधीश आकाशे वर्षा चट्याङ् बज्रपात र प्रधानमन्त्रीको हैसियत प्रभुता, व्यापार, अधिकार, एैश्वर्य(भोग, कृति–लाभ, एवं नेतृत्व कर्मसाहस् आदि हुन् । यस राशीमा मेष, वृष, सिंह, मकरका पूर्वाद्र्ध एवं धनको उत्तराद्र्ध बलवान् हुन्छन् । यसका कारक रवि, बुध, गुरु एवं शनि हुन् । मिथुन द्वि–स्वभाव राशी, पुरुष जाति, मैनाकोसमान हरियोबर्ण कफ–प्रकृतिको, बायुतत्व,बिष्मोदय दिनबली, हरियो वर्ण, पहेँलो रंग यसको प्रकृतिक स्वभाव, बिद्याअध्यएन एवं सिल्पकलामा निपुण तथा दानशील पूर्ण रूपमा बिद्या पुस्तक कारक हो । यसबाट काँद,पाखुरा घाँटि,कण्ठको विचार गरिन्छ । दशमेस अष्टमस् स्थानमा र लग्नेश पनिआठौमा शत्रुगृहमा मित्रु साथहुँदा एसबर्ष राष्ट्रसंघका सचिपति तथा महाँदेशका प्रधान मन्त्री तथा न्यायधिश सोहि देशका जनताका निग्रानिमा रहने तथा अप्रिय घटनाका भागिहुने योग परेकोछ । पराएगरी यो नियम च,ल,अ,र,त,न,य,म,ट, स,ग, भ,फ,ढ बाट नामउचारण भएका देशहरुमा लागुहुनेछ । दिन दुईगुना, रात चौगुना खन्डबृष्टि जल–वर्षाहुने र बर्षाबाट मृत्युबरण २ प्रतिसतले क्षेति हुनेछ । कुनैठाउँमा जलबर्षाको अधिकारी बुध सूर्य साथ हँुदा पूर्बिदेश हरुमा खडेरि र आग्जनि तिब्रर रुपमा हुनेछ । शैनिकको कारवाहि तथा दैबिक कारणले जनता मारिनेछन् । चौपायु तथा वनस्पतिमा रोगबाट बिनास गराउँदछ । प्रधानमन्त्री तथा न्यायधिशहरु शैनिक र पूर्वशाशकको मिलोमतोमा सस्पेन एवं नजरबन्द हुनसक्ने संभाबनाहरु प्रसस्त पाईएको छ ।
(११) विश्वको आयभाव एकादश स्थान पँणफर, उपचय, लाभ उत्तम आय हो । गज, अश्व, रत्न, मांङ्गलिक कार्य, मोटरकार, मोटर–पाल्की इत्यादि एैश्वर्य सम्पत्ति हो । यसका कारक गुरु हुन् । एकादश ०१ अंक परेका कारण यस वर्षको शुभ अशुभ मुख्य उपलब्दी भने पुर्बि मुलुकमा हुनेछ । मेष पुरुष जाति, चरकारक, अग्नि तत्व,शुभ एवं पाप् उग्र प्रकृतिको सुखाभूमिचारी पृष्टोदयी रात्रीवली पूर्ब दिशाको मालिक समस्त कार्यको बोध गराउने वाला रक्तस्वरुप मिस्रितवर्ण वहुहठि एबं अल्प सन्तान् वालाहो । रक्त पित कान्तिबिहिन एवं हठि–प्रकृति कारक हुन्छ । यसको प्राकृतिक स्वभाव संसारमा उन्नतिमा प्रएत्नसिल एवं मित्रहरूप्रति दयाभाव प्रकट गर्ने र सैनिक–संघर्ष गर्न सधैँ उत्सुक रहने गर्दछ । वर्ष प्रवेश हुँदा मंगल सप्तम्भाबमा परेको छ यो सम्वत् राजा र मन्त्रीका लागि अनुकुल हुन्छ । केतु र राहुबाट शनि र मंगलमा दृष्टि नपर्दा बिद्रोहिद्यारा सैनिक आव्रmमण हुनसक्दैन तर मंगलले राहुलाई मृत्युदृष्टि देख्दा बहूसंख्यमा बिद्रोहिहरु मारिनेछन् । गूरु पञ्चमा भावमा पूर्ण अधिकार लिएको कारण कानुन मन्त्रालय र शिक्षाबिभाग को स्वमी पनि सेनाको घरमा बस्नाले कानुनि अधिकार सेनाको माताहात जानसक्छ । अन्तर्राष्ट्रिय दबाव हुनुका साथै प्रगतिमा बाधा हुनेछ पटक–पटक बार्ता र समोजदारि असफल । अन्त्यं उपाय भने शैनिक मात्र हुनेछ ।
(१२) बाह«ौंँ भाव ब्याय खर्च हानि दान बिछोड ऋण काका भान्जा जार राज्यको धन मामाको मन पुरोहितको गृह पुत्रको अरिष्ठ हो । बृर्ष रासि स्थीरसंज्ञक स्त्रीजाती आकाशतत्व स्वेत प्रकृति दिनवलि सुन्तालाबर्ण,उष्ण सोभाव,दक्षिण दिसाको स्वमीहो । पूष्ट शरीर क्षत्रीबर्ण अल्पसंन्तती भ्रमणप्रीय एवं निलज्ज राशिहो । एसको प्रकृति र स्वरुप तुलाराशि सरह हुन्छ, एसको बिचार स्वतन्त्र न्याय प्रेम तथा उद्दारताको भाबना ले तेजीहुन्छ । एसबाट मुख र पैतालाको बिचार गरीन्छ । धर्र्म–कर्मपरायण सबैप्रकारका गुण ले परिपुर्ण गराउछ, अष्टसिद्घि गुणहिन परनिन्दक पुरुसार्थले धनकमाउनमा चतुरो तर अबिबेकका कारण आएका श्रोतहरु नष्ट गराउदछ । जस्को स्वमी शुव्रmले आफुबसेको स्थान स्वामीे मंगलाई प्रधानमन्त्री कारक शुव्रmको दृष्टि र सेनाकारक मंगलकोपनि बराबर दृष्टि परेको कारण सेना र सरकारमा मित्रताको योग परेकोछ । चौथो स्थानमा सुभदृष्टियोग परेको हुनाले पनि राम्रो हुन्छ । तर बिस्वका दक्षिणि देशहरुमा आँदि ब्याधि तथा भूकंप एवं (जल समुन्द्रिक् आँदिवाट क्षति बेहोर्नु पर्दछ । जनतालाई स्वदेशी शत्रु र बिदेशी शाशक मित्र परेको पाईन्छ । बर्ष को आरम्भमा दोस्रो र सातैेका पाप् ग्रह शनि र राहुले भोग गरेको हँुदा बैशाख ज्येष्ठ मैनामा बढि क्षति गराउँछ बैंक लुटपाटका घटनाले चर्चापाउछ ।
(१) एस बर्ष ९ वटा कर्मजीवी योग परेका छन् ः फल– सामाजिक प्रतिष्ठा, खनिज, धातुजन्य पर्दाथहरूको उत्पादनमा वृद्दि, व्यापारमा प्रगति हुनेछ । कृषि उत्पादनमा बृद्घि र ब्यापार ब्यबसायतर्फ तनाब श्रृर्जना गराउनेछ ।=
(२) केदार योग एउटापरेकोछः–फल कृषि लाभ सुस्तमनस्थिति चित्तचन्चल बर्षको पूर्बार्दमा आदाभाग सम्म कार्यबाधा र उत्तरार्दमा कार्यसफल हुनेछन् ।=
(३) तन्त्र मन्त्र साधना योगः–मन्त्र साधना शक्ति को खोज गराउने छ ।
(४) १ एउटा ब।ेशियोगले राष्ट््र संचालकलाई दानशिल धर्मकर्ममा रुचिगराउनुको साथै बलबुद्घिको धनि बनाउछ ।=
(५) कालह योग लग्नेश र चतुर्थेश केन्द्र राशिमा हुँदा वा लग्नेश बलबानहुदा बन्दछ । फल राज सम्पदाको धनि सुमधुर ब्यबहार आनन्दप्रिय बिद्या अध्ययन जनसेबि गराउदछ । =
(६) कलानिधि योग, फल– पूर्ण विकसित कलाक्षत्रमा बिख्यात जानकारहरुको संख्याको बृद्घि र बहु साधन सुख हुनेछ ।=
(७) मातृ शत्रु योग, फल– पञ्च–प्रकृत्ति तथा वनस्पति पृथ्विका उद्बिजहरू तथा गायत्री मात्रि सक्तिहरुमा शत्रुभाव वृद्धि हुनेछ ।=
(८) अन्य पुत्र योग, फल– पुत्र बिहिनपक्ष्यहरू धर्म–पुत्रद्वारा पालन–पोषणको व्यवस्था गराउने पुत्र खरिदमा वेस्तरहनेछन् ।=
(९) भाग्य योग, अत्यधिक सुख उपभोगका साधनहरू उपलब्धीका आशिहुनेछन् ।=
(१०) अरिष्ठ भंग योग, २ फल– जस्तोसूकै समय आइपरे तापनि तत्काल समाधान हुनेछन् ।=
(११)पूर्णायु योग २, फल– प्राणीहरूमा सद्भाव कायम र आयुवृद्घि हुनेछ ।= १२) नेताहरूलाई चोरडाका को आछेप का कारण डण्डित, दुष्ट कर्म गराउँदछ ।
(१३) चारओटा राज योग परेको छ । राष्ट्रसंघ तथा महादेश प्रमुखहरूलाई पद सम्मानमा निम्न औसर प्राप्त गराउँछ । =
(१४) लक्ष्मि धनयोग– देश–विदेशमा पूर्व आँकलन भन्दा २५ प्रतिशत धन वृद्वि गराउँछ ।
(१५) शंखयोग २ दुईओटा परेकाछन् समुन्द्रीक आवाज तथा आँदिमा तेजिहुने छ ।
(१६) कपट योग– खुला रूपमा प्रकट गर्नुपर्ने विषय गोप्य र गोप्य विषय खुला प्रकट हुनेछन् एसबाट राज्य–राज्यमा बैरभाब बढानेछ ।
(१७) मातृ दीर्घायु योग– मातृभूमि पृथ्वी तथा आध्यशक्ति जननीको आयु वृद्वि हुनेछ ।
(१८) अरिष्ठ भङ्ग योगबाट पूर्व नष्टगरिएको,वैधानिकता नपाएका्जस्ता विषयहरू फेरि बौरन सक्दछन् । =
(१९)अरिष्ठ मतिभ्रम योगबाट हुन लागेको कार्य बुद्धि–व्यग्रताका कारण असफल हुन्छ । =
(२०)दरिद्र योग– स्वाथ्य खराबी, दरिद्र, मुख्र्यैपन खाद्यमा अखाद्य मिशाओट् । = (२१)दाशि प्रबाह योगः– दासी प्रवाहमा तथा अन्धाको संख्यामा वृद्धि, भोजनको स्वादमा कमी, जनतामा परिचयको वृद्धि, नेताहरुलाई जन समूह बाट निस्कासित हुने योग परेको छ ।
(२२)बशुमति योगः–बशुमति योगमा पापि ग्रहबाट परेको हुनाले आयमा मध्यम् उत्रत् हुने र उद्योग क्षेत्रमा मुख्र्याइ समुहबाट धम्कि प्रहार =।
(२३) सदाचार योगले राष्ट्र्संघका पदस्तसंमुहलाई आचारण बत्त कार्यमा अग्रसर गराउछ ।=
(२४) मुकबधिरान्ध योग एउटा छ, फल झुट्टा प्रचार गरेबापत् खाईपाई आएका सुबिदाको कटौतिहुनेछ ।=
(२५) बन्दु भिष्ठ योगः– राष्ट्रसंघले बिस्वास गरेका महाँदेशहरु बाट नकरात्तम प्रशंसा पाउनेछ । देश–देशमा मात्रित्वको अपहेलन्, पुत्र धृणा, हस्तमैथुनमा तिव्रता,मानब तथा पशुपन्मिा सस्थ खराप,मानशिक असन्तुलन्मा बृद्घि, कम्पन छ्यारोग तथा अन्दरोग बृद्घि । दिशा पिसाव वा नाक मुक बाट रगत् बग्नु, वाक वाकि झाडा वानत जस्ता, मुट्टुरोगीको दम खाँसि खोकि र भित्रि चिसोपन् पानिमा दुशित्पन हुनेछ ।
(२६) मध्यमायु गोगः– बिस्वमा ६०–७० बर्ष उमेरका मानिसहरुको मृत्यु संख्यामा बृद्घि हुनेछ । =
(२७) संख्य पाश योगः– राज्य राज्यमा आन्तरिक दुन्द प्रसस्त दलाली पेसाको संस्था को बृद्घि बिसाल जनसभा मा बमआव्रmमण हुनेछ ।
(२८) १२ ज्येष्ठ २०७५ सम्म शनिको पालो, फल– राज्यको सम्मान, विद्या–बुद्धिले उच्च स्थान नपाउने, व्रतबन्ध, विवाह, मनोरञ्जनका कार्यहरू तीव्र क्षतिहुने, गृह सुधारतर्फ ध्यान नजाने, कार्यपालिकालाई सैनिकको दबाव हुनेछ । बिभिन्न कठिनाईको सामना गर्नुपर्नि छ ।
(२९) ०४ श्रावष २०७५ सम्म बुधकोे पालो– फल बिभ्रान्त रोग मन आत्मा शक्तिमा तेजि हरेक कार्यमा सफलता राज्यमा अभय युद्घको धम्कि प्रहारः। आपसि मित्रता नविन कार्यारम्भ ब्यापार ब्यवशायमा सफल्ता चित्तशान्ति कर्म र नसा रोगको बृद्घिहुनेछ ।
४ श्रावष २४ गते सम्म धन शुखको अभाव मानसिकतनाव बिकासमा बाधा राज्यमा अशान्ति हुनेछ । बाडि पैरोबाट धन जनको क्षति चोर डाका र प्रबल रोगका किटाणुको उत्तपति एबं सबारि दुर्घटनामा बृद्घि हुनेछ ।
२४ श्राबण देखि आश्विन २४ गते सम्म राज्यमा अभए उत्साह उद्योगि संघर्ष तथा बैज्ञानिक अनुशन्धान सफल अचानक रोग तथा बिदेशिक भए सारिरिक तथा मानसिक उत्सुक्ता मित्र मित्रमा भए दुरहुनेछ बिबिध कार्यमा सफल्ता मिल्नेछ । कार्तिक १२ गते सम्म मनशान्ति कार्य ब्यबशाय प्रर्ति सुधार आत्मा शन्तुष्टि बढ्नेछ । आमोद प्रमोद धनबृद्घि मनशान्ति हर्षोलाशमय अवसर प्राप्त हुनेछ ।
मार्गशिर्श १२ गते सम्म हर्ष रोगरहित शुमलिनता अन्तर आत्मा कुशलता भयरहित चौतर्फि सफलताको अवसर मान्न सकिन्छ ।
मार्ग १२ देखि माघ ०४ गते सम्म बादबिबाद मानभङ्ग मान पदप्रतिष्ठामा नकरात्म प्रभाव शुख एस सुबर्णादि द्रब्य हानि मज्दुर सैनिक बिच हमला अशुभ प्रभाव ।
४ माघ देखि २६ माघ सम्म आन्तरिक कलह रोग ब्याधि चोर डाका लुच्छार गुन्डाहरुको भय दक्षिणि मुलुकहरुमा आग्जनि र उत्तरि मुलुकमा मालबाहक जाहाज समुन्द्रमाडुव्नु जलकम्प आँदिबाट जनमानसमा भए त्रास गराउदछ आतङ्कबादि हरुलई लाभको औशर हो ।
२६ माघ देखि चैत्र १५ शुख शान्ति अनेकानेक बैभव आर्जन् आपसि मेलमिलाप अमन चयनका अवसर प्राप्त गराउदछ ।
चैत्र १५ देखि च्ैत्र मसान्त सम्म दुर्घटना चोटपटक उत्तरि समुन्द्रमा जल भूकम्प र सुखाभूमिमा अग्निभए बिदेशि जासुशि षड्यन्त्र धोकेबादको शनशनिमा फशिनेछ । घाउ बन्धन् आत्मियजनबाट तथा शत्रु भए सन्चित धनको नस्ट हतियार प्रहारको धम्कि आउनेछ ।
एस ७५ सालको १००, सय बिभाजन् निम्न अनुसार छन् तृष्ण ७, शीत ७, तेज १७, वायु १३, वृद्दि १५, क्षय १५, बिग्रह ११, क्षुधा १५, तृषा ०३, निन्द्रा ०५, आलस्य ०७, उद्यम १३, शान्ति १५, क्रोध १३, दम्भ ५, लोभ ३, मैथुन १५, रसनिष्पति ९, फलनिष्पति १३, उत्साह ११, उग्र १५, पाप १५, पुण्य ०३, व्याधि ०१, तन्नाश १५, आचार १५, अनाचार ०३, मृत्यु १७, जन्म ०९, देशोपद्रव १५, तन्नास ०३ चौरभी ९, अग्निभी १५, उद्दिजा १५,तन्नास ०१ जरायुजा ३, अन्डजा ०९, स्वदेजा १५, शलभा १३, मुषका ०९, शुका १७, हेम १७, ताम्र १९, स्वचक्र ३, परचक्र ५, यो संक्षिप्तमा वर्ष फल लेखिएको छ ।
डा.आत्माराम उप्रेति मोबाइल नं ९८४१४८८९९७

(प्रकाशित मिती : २०७५ जेठ ०४ गते)