पार्टी एकता हुन्छ : माओवादी केन्द्रका प्रभावशाली नेता एवम् सांसद देवेन्द्र पौडेल

३१ बैशाख २०७५, सोमबार १२:१२

वैशाख, ३१ काठमाडौं ।

आयो टिभीको स्टुडियोमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् सांसद देवेन्द्र पौडेलसँग राम गैरेले लिएको विशेष राजनीतिक संवाद । विस्तृत संवाद भिडियोमा ।