जनता बैंकको सहयोग : असहायलाई

११ बैशाख २०७५, मंगलवार ०६:४७

वैशाख ११, काठमाडौं ।

धरान उपमहानगरपालिका वडा नं ८ मा रहेको निःसहाय सहयोग परिषद्ले बालबालिकाको शिक्षा र सीप विकासमा काम गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जनता बैंकले निःसहाय सहयोग परिषद्, धरानलाई एक लाख रुपैयाँ सहयोग दिएको छ

(स्रोत : नागरिक दैनिक)