आर्सनल र एथ्लेटिको मड्रिड सेमिफाइनलमै भिड्ने

३० चैत्र २०७४, शुक्रबार ११:०६

चैत ३०, काठमाडौं ।

आर्सनल र एथ्लेटिको मडि्रड युरोपा लिगको सेमिफाइनलमै भिड्ने भएका छन् ।


शुक्रबार भएको ड्रमा इंग्लिस क्लब आर्सनलले स्पेनिस प्रतिद्वन्द्वी पाएको हो ।

 

अर्को सेमिफाइनलमा मार्सेलिए र रेड बुल सेल्जबर्ग भिड्ने भएका छन् ।