गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ती र्‍याली

वैशाख १७, काठमाडौं ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली निकालिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार बिहान शान्ति र्याली निकालिएको हो ।

 

उक्त र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अन्य मन्त्रीहरु तथा देश विदेशबाट लुम्बिनीमा आएका सयौं बौद्ध धर्मालम्बीहरू सहभागी थिए ।


प्रकाशित | २०७५ बैशाख १७ प्रकाशित ०५:१९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ