वसनतले लिए आठौं विकेट : डिभिजन टू

२ फाल्गुन २०७४, बुधबार ११:१९

फागुन २, काठमाडौं ।

डिभिजन टूको निर्णायक खेलमा नेपालले आठौं विकेट लिएको छ ।

बसन्त रेग्मीले ४५ औं ओभरको तेस्रो बलमा विकेट लिएका हुन् । उनको यो तेस्रो विकेट हो ।

तर, नेपालले अझै क्यानडाका श्रीमानाथ विजेरत्नेको विकेट लिन सकेको छैन । उनी अर्धशतक नजिक छन् ।