काठमाडौंस्थित सेयरमार्केट भवनमा आगलागी

१४ फाल्गुन २०७४, सोमबार ०७:२५

फागुन १४, काठमाडौं ।

पुतलीसडकस्थित सेयरमार्केट भवनमा आगलागी भएको छ ।

भवनकाे चाैथाे तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा साेमबार बिहान साढे ९ बजे आगलागी भएको हो ।

आगो काठमाडौं महानगरपालिकासँगै नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा केहीबेर पछि नै नियन्त्रणमा आएकाले ठूलाे क्षति हुनबाट जाेगिएकाे छ ।