आफ्नै शिशुुुको हत्या अभियोगमा पक्राउ

२५ पुष २०७४, मंगलवार ०७:३९

पुस २५, काठमाडौं ।
आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बकैया गाउपालिका–६ भ¥याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई पक्राउ गरिएको हो ।

घलानले आफ्नै शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर पाएपछि प्रहरीले उनलाई पक्रउ गरेको थियो ।
उनको थप अनुसन्धान भइरहेको प्रहरी कार्याल मकवानपुरले जनाएको छ ।