प्रदेशसभामा समानुपातिकतर्फ कुन दलको कति सिट ?

७ पुष २०७४, शुक्रबार १३:१९

पुस ७, काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा ३७, २ मा ४३, ३ मा ४४, ४ मा २४, ५ मा ३५, ६ मा १६ र ७ मा २१ गरी २२० सिट तय गरेको छ ।

यी क्षेत्रमा दलहरुले प्राप्त गरेको सिटसंख्या यस्तो छ ।