निर्वाचनमा कहाँ कस्ले कति मत ल्याएः को बिजयी भए

२२ मंसिर २०७४, शुक्रबार ०९:५२

निर्वाचनमा कहाँ कस्ले कति मत ल्याएः

बिजयी

रसुवा 

प्रदेशतर्फ “क”  नेपाली कांग्रेस प्रभात लामा विजयी

६ हजार ९ सय ७६ मतका साथ विजयी

एमालेका कर्न्याल लामा पराजित

लामाको ५ हजार एक सय ५२ मत

हुम्ला प्रतिनिधिसभा

स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी  ( माओवादीका बागी उम्मेदवार )

कांग्रेस उम्मेदवार मंगलबहादुर शाही पराजित (शाही ४७ मतले पराजित)

जुम्ला प्रदेश क्षेत्र नम्वर (ख)

वामगठवन्धनवाट नेकपा एमाले पदम वहादुर रोकाया विजयी

नेपाली काग्रेसका भिमनिधी हमाललाई  ५ हजार एक सय ७८ मतले पछि

पार्दै रोकाया विजयी

रोकायाले १० हजार ४ सय ५८ मत प्राप्त

नेपाली कांग्रेसका हमालले ५ हजार २ सय ८० मत प्राप्त

बझाङ प्रतिनिधिसभा क्षेत्र नं १

एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी

सिंहले ३४ हजार ६ सय १२ मत प्राप्त

प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंह २६ हजार ९ सय १० मत प्राप्त

मुस्ताङ प्रतिनिधिसभा क्षेत्र नं १

एमाले प्रेमप्रसाद तुलाचन विजयी ३५४४ मत प्राप्त
पराजीत नेपाली काँग्रेस रोमी गौचन थकाली ३१८१

मनाङ प्रतिनिधिसभा क्षेत्र नं १
नेकपा एमाले पाल्देन छोपाङ गुरुङ २३०० मतका साथ विजयी
नेपाली काँग्रेस टेक बहादुर गुरुङ २०२१ मतका साथ पराजीत

म्याग्दी प्रतिनिधिसभा क्षेत्र १.
नेकपा एमाले भूपेन्द्र बहादुर थापा २३३०८ मतका साथ विजयी
नेपाली काँग्रेस खम्बीर गुर्वुजा २०९८० मतका साथ पराजीत

कहाँ कस्ले कति मत ल्याएः

धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १  भूमि त्रिपाठी (एमाले) २१,४७८

विश्व अर्याल (कांग्रेस) ९,७२३

क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे (एमाले) १८,४९९

मधुकुमार श्रेष्ठ (कांग्रेस) ८,५८७

क्षेत्र नं. १ (ख) शालिकराम जम्कट्टेल (माओवादी) १५,४४४

प्रभातकिरण सुवेदी (कांग्रेस) ६९८१

प्रतिनिधिसभा क्षेत्र नं २ 

खेम लोहनी (एमाले) १५,०४१

दिलमान पाख्रिन (कांग्रेस) १४,२७५

क्षेत्र नं. २ (क)  डा. रामकुमार अधिकारी (एमाले) १२,४४३

रमेश धमला (कांग्रेस) १२,२३१

धादिङ २ (ख) जगत सिंखडा (माओवादी) १२,४७२

डम्बर तामाङ (राप्रपा) १२,७८०

कालिकोट प्रतिनिधिसभा

वाम गठबन्धन (माओवादी ) दुर्गाबहादुर राउत ७३७४

कांग्रेस भुपेन्द्रजंग शाही ६३७२

कास्की

क्षेत्र नम्बर २ प्रतिनिधिसभा

वाम गठबन्धन रवीन्द्र अधिकारी, (एमाले) २५२४

देवराज चालिसे, (कांग्रेस) १५६२

प्रदेशसभा (क)

वाम गठबन्धन कृष्ण थापा १३२१

कांग्रेस गुरु बराल ७१९

काठमाडौं  प्रतिनिधिसभा

क्षेत्र नम्बर ७

वाम गठबन्धन एमाले रामवीर मानन्धर २१४८

राप्रपा विक्रम थापा १२८४

विवेशकील साझा अनुपा श्रेष्ठ  ६५२

भक्तपुर १ प्रतिनिधिसभा

कांग्रेस बाबुराजा जोशी १३००

माओवादी मिलन सुवाल ५१६

नेमकिपा प्रेम सुवाल २५०

झापा क्षेत्र नम्बर १ प्रतिनिधिसभा

सुरेन्द्रकुमार कार्की (माओवादी) – ११९०

विश्वप्रकाश शर्मा (कांग्रेस) – १०८५

गोरखा २ प्रतिनिधिसभा 

डा. बाबुराम भट्टराई ११३३९

नारायणकाजी श्रेष्ठ ९७४९

ओखलढुंगा प्रतिनिधिसभा 

वाम गठबन्धन (एमाले) यज्ञराज सुनुवार १४,९८५

कांग्रेस रामहरि खतिवडा १४,६७६

धादिङ ४ः५० को ताजा अपडेट

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १
भूमि त्रिपाठी नेकपा एमाले 21488
विश्व अर्याल नेपाली काँग्रेस 9723
धादिङ क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे नेकपा एमाले 20552
मधुकुमार श्रेष्ठ नेपाली काँग्रेस 10138
क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल माओवादी केन्द्र 17202
प्रभातकिरण सुवेदी नेपाली काँग्रेस 7178
धादिङ प्रतिनिधिसभा क्षेत्र नं २
खेम लोहनी नेकपा एमाले 17150
दिलमान पाख्रिन नेपाली काँग्रेस 16615
धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी नेकपा एमाले 13815
रमेश धमला नेपाली काँग्रेस 13261
धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा माओवादी केन्द्र 14092
डम्बर तामाङ राप्रपा 13330

सोलुखुम्वु प्रतिनिधी सभा :
बामगठबन्धन सुरवीर राई :12392
नेपाली काँग्रेस बल बहादुर के सी :8511
प्रदेश क
बाम उत्तम बस्नेत : 6503
नेपाली काँग्रेस प्रकाश सिं कार्की :4597
प्रदेश ख
बाम बुद्धि कुमार राजभण्डारी : 7004
नेपाली काँग्रेस आङ्गेलु शेर्पा : 5017