काभ्रे निर्वाचन २ मा वामकै अग्रता कायम

२३ मंसिर २०७४, शनिबार ०६:५५

मंसिर २३, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउनेक्रम जारी हुदाँ काभ्रे जिल्लाको १२ बजेसम्मको मत परिणाममा क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएको छ ।

निर्वाचन क्षेत्र २ प्रतिनिधिसभातर्फ
नेपाली काँग्रेसबाट मधु आचार्य – ७४८७ मत
नेकपा (एमाले) वामगठबन्धनबाट गोकुल बाँस्कोटा–१०५१८

प्रदेशसभा (क)
सुन्दरमणि आचार्य (रुख) –३१८२
लक्ष्मन लम्साल (सूर्य)– ५९०९

प्रदेशसभा (ख)
कञ्चनचन्द्र बादे (रुख) –४४३०
बसुन्धरा हुमागाई (सूर्य) ४९४९