एकताबाट पछि हट्ने कुनै आधार नभएको अध्यक्ष ओली र दाहालको धारणा

पुष १२, भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ  ।

 

 

मूलतः दुई अध्यक्षबीचको भेट पार्टी एकता र सरकार गठनको बिषयमा छलफल भएको बुझिएको छ ।  ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले आयोखवरलाई दिएको जानकारी अनुसार भेटवार्तामा दुबै अध्यक्षले पार्टी एकताबाट पछि हट्ने कुनै आधार नरहेको पुनः दोहो¥याएको बुझिएको छ । अध्यक्ष दाहाल चितवन गएपछिका राजनीतिक घटनाक्रम’boutमा समेत दुई अध्यक्षबीच कुराकानी भएको उनले बताए । दाहाल चितवन रहेका बेला एमाले अध्यक्ष ओलीले संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेको विषयमा समेत दुई अध्यक्षबीच कुराकानी भएको बताइएका छन् ।


प्रकाशित | २०७४ पुष १२ प्रकाशित ११:१३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ