मुग्लिन–नारायणगढमा मंसिर २१ सम्म यातायात नरोकिने

१९ कार्तिक २०७४, आईतवार ०१:५६

कात्तिक १९, काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा मंसिर २१ सम्म यातायात सुचा हुने भएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण यातायत नरोक्ने चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक अहिले कालोपत्रे भइरहेको छ । एकातर्फबाट सवारी सञ्चालन र अर्कोतर्फ कालोपत्र्रे गर्न किने भएकले आउने जाने सवारीलाई अलोपालो सञ्चालन गर्ने तयारी गरिएको खबर आजको कारोबार दैनिकमा छ ।