दाङमा गिन्रेड बम प्रहार , ९ जना घाईते

मंसिर १२ ,दाङ ।
मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ मा गराएको बम विष्फोटमा परि ९ सुरक्षाक्रर्मी घाईते भएका छन् । घटनामा परी म्यादी प्रहरीसहित ९ जना घाइते भएका हुन् ।

सो स्थानमा ग्रिनेड बम विष्फोट भएको प्रहरीले बताएको छ ।  घाइते ४ जनाको नृपालगञ्जमा उपचार जारी छ भने नेपालगञ्ज र बाँकीको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भैरहेको जनाईएको छ ।


प्रकाशित | २०७४ मंसिर १२ प्रकाशित १२:०४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ