माओवादी केन्द्रले एमालेसँग पार्टी एकता’bout छलफल गर्ने

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेकपा (एमाले) सँगको पार्टी एकता’bout छलफल भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेल’bout छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्झा भुसालले जानकारी दिनुभयो ।

नेकपा एमालेले बाम तालमेल गर्ने आइतबार मात्रै एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा देशभक्त, प्रगतिशल र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो ।


प्रकाशित | २०७४ आश्विन १६ प्रकाशित १७:१०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ