तीन सय दुई प्रहरी निरिक्षकहरुको सरुवा सूचीसहित

१३ कार्तिक २०७४, सोमबार ०५:४४

कात्तिक १३, काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि रोकिएका प्रहरी निरिक्षकहरुको एकै पटक ठूलो परिणाममा सरुवा गरेको छ ।


प्रहरी मुख्य कार्यालयले आईतबार निरिक्षकहरुको सरुवा गरेको वेभसाईडमा उल्लेख छ । कात्तिक महिनाको तलब, भत्ता तोकिएको दरबन्दीबाट खाने गरी सरुवा गरिएको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
करिब ढेड वर्षदेखि प्रहरीमा प्रहरी निरिक्षकहरु सरुवामा विवाद हुँदा रोकिएको थियो ।