स्थानीयले मुआब्जा नबुझ्दा माथिल्लो तामाकोसीको विद्युत खेर जाने

१ आश्विन २०७४, आईतवार ०१:३२

१ असोज । विद्युत हब बनाउने महत्वकांक्षी योजनासहित प्रस्ताव गरेको रामेछापको फुलासीमा सबस्टेसन निर्माणमा स्थानीयले चार बर्षदेखि मुआब्जा नबुझ्दा माथिल्लो तामाकोसीको विद्युत खेर जाने निश्चित भएको छ ।

समयमै सबस्टेसन नबने त्यसकै कारण विद्युत एक बर्षपछि खेर जाने निश्चित छ ।

 

माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत जोड्नका लागि रामेछापको साविक फुलासी गाविस १ साँखेमा २२०÷१३२ केभीको सबस्टेसन निर्माणको प्रस्ताव गरिएको खबर आजको कारोबारमा छ ।