पुष्पले रेलको झ्याल समाउँदै मायालुलाई भगायो (भिडियो सहित)

२७ भाद्र २०७४, मंगलवार १४:५५

भदौ २७, काठमाडौँ । चलचित्र ‘मंगलम’को पहिलो ‘पर्ख पर्ख’ बोलको गीतलाई यतिबेला युटुबमा निकै रुचाईएको छ ।

सार्वजनिक भएको ६ दिनमै यसलाई ११ लाख भन्दा बढी पटक हेरिएको छ । यस चलचित्रमा पुस्प र शिल्पाले जोडी बाँधेका छन् जुन निकै मन पराइएको छ।

गीतले दर्शक त साथ पाएको छ नै साथमा राम्रो कमेन्ट पनि पाएको छ । कृष्ण काफ्ले र बिन्दु परियारले गाएको गीतमा पुस्प र शिल्पाको अभिनय छ ।
भिडियो हेर्नुहोस्