दशैँको दिन आज ‘रिङ रोड’ मा के भयो ? (भिडियो हेर्नुहोस्)

आज २०७४ सालको विजया दशमी । दशैँमा काठमाडौँ उपत्यका प्रायः सुनसान हुने गर्छ । आज पनि राजधानीका मुख्य सडकमा पातला सवारी साधन चले । कहाँ कस्तो अवस्था थियो । तलको भिडियोमा हेर्नुहोस् ।

 


प्रकाशित | २०७४ आश्विन १४ प्रकाशित १३:४९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ