एमालेले खाता खोल्यो, सप्तकोसी नगरको मेयर÷उपमेयर दुवैमा विजयी

५ आश्विन २०७४, बिहीबार ०२:१३

असोज ५, काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी भएका छन्।

एमालेले दुई नम्बर प्रदेशमा सप्तरिबाट जितको खता खोलेको छ। मेयरमा उत्तमकुमार गौतम र उपमेयरमा आशा चौधरी विजयी भए।

यो गाउँपालिकाको वडा नं। १,२,३,४, १० र ११ मा एमालेको प्यानलै विजयीको छ।