अमेरिकाले ५० करोड अमेरिकी डलर नेपाललाई सहयोग गर्ने, विहिबार सम्झौता हुँदै

भदौ २८, काठमाडौं ।  अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो ।

यस’bout अमेरिकी विदेश मन्त्रालयमा विहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ ।

अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्था’bout लामो समीषा भई यसमा हस्ताक्षर हुन लागेको हो ।

सहयोग रकम करिव ३ सय किलोमिटर लामो उच्च भोल्टेज विधुत् लाईन निर्माण गरिनेछ । कान्तिपुरबाट


प्रकाशित | २०७४ भाद्र २८ प्रकाशित ०४:४९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ