गेटसेक्सी २ काठमाडौं – साप्ताहिक संवाददाता

२ भाद्र २०७४, शुक्रबार १२:१६

भाद्र २, २०७४-
नेपालको सेक्सिएस्ट पुल पार्टीको दसौं संस्करण गत सातादेखि बाँकेको कोहलपुरबाट प्रारम्भ भयो ।

नेपाल टुरमा निस्किएको ‘स्प्लाइस ग्य्रान्ड गेट सेक्सी पुल पार्टी’ को दोस्रो श्रृंखला भोलि शनिबार काठमाडौंमा संचालन हुनेछ जसमा डिजे सेसनमा पौडी खेल्दै र भिज्दै नाच्ने व्यवस्था मात्र होइन आयोजक सिएनआई इभेन्टस्ले फायर डान्स, बेली डान्स, जुम्बा डान्स, अक्वा जुम्बा, लाइभ म्युजिक, डान्स आदि गर्ने चाँजोपाँजो पनि मिलाएको छ ।

मिति : भदौ ३ गते, शनिबार
स्थान : क्लब मोसेस, जोरपाटी
समय : बिहान ११ बजे

http://bit.ly/2wlHvOs