एलडीओको गुनासो- तस्करबाट घुस नलिँदा सरुवा उपहार पाएँ

१० श्रावण २०७४, मंगलवार १२:१६

चलचित्रहरुमा खलनायकले आफ्नो शक्तिको दुरुपयोग गरेर इमान्दार कर्मचारीको सरुवा गरेको देखिए जस्तै घटना नवलपरासी जिल्लामा देखिएको छ । मुठ्ठीभरका तस्करहरुका अगाडि राष्ट्रसेवक कर्मचारी कसरी लाचार बन्न बाध्य हुन्छ र सरकारी संयन्त्र कति निरीह बन्दो रहेछ भन्ने उदाहरण छ नवलपरासी जिल्लामा । नवलपरासीमा ढुंगा गिट्टी बालुवा तस्कारको आतंक छ ।